बाँस काट्ने क्रममा लडेर एक जना घाइते

तुलसीपुर,४ साउन । बाँस काट्ने क्रममा लडेर तुलसीपुरमा एक जना घाइते भएका छन् ।  तुलसीपुर ९ कुटिचौर निवासी ३१ बर्षिय भिमलाल घर्ति आईतवार बेलुकी पाँच बजेतिर बाँस काट्ने क्रममा लड्दा घाइते भएकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ । उनको अस्पतालमा उपचार भईरहेको जनाईएको छ ।

प्रकाशित मिति : २०७७ साउन ४ गते आइतवार
प्रतिक्रिया