रुँदै रुँदै तिम्रो शहर….

रुँदै रुँदै तिम्रो शहर……….
तुलसीपुर,२३ माघ । कतिपय गीतहरु यस्ता हुन्छ सुन्दै जाँदा विस्तारै आँखा रसाउछन । त्यो मात्र होइन मुटु फुलेर भक्कानो पर्छ । यस्तै एउटा गीत सार्वजनिक भएको छ । गरिवीले नेपाली लाई कसरी प्रदेशीन बाध्य बनाउछ,भन्ने कथा गीतले बोेलेको छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । मेक्सन खाती क्षेत्री र पुर्णकला वि.सी.को आवाज रहेको सो गीतमा रञ्जीता गुरुङ,नरेश खाती,महेन्द्र गौतम लगायतको दमदार अभियन रहेको छ ।
गीतमा नरेश खाती क्षेत्रीले उत्कृष्ट शव्द सहितको लय सिर्जना गरेका छन ।

प्रकाशित मिति : २०७४ माघ २३ गते मङ्गलवार
प्रतिक्रिया