पत्रकारलाई खसी पुरस्कार

तुलसीपुर १६ माघ
सुरु देखि निकै दबाबमा राखेको पत्रकारको समूले अन्तत्वगत्वा जित हासील गरेको छ । सहिद दिवसको अवसरमा तुलसीपुरको अरनिको मैदानमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा हेल्पिङ हेन्डसलाई सुन्यका विरुद्ध २ गोल प्रहार गर्दै तुलसीपुर कृयासील पत्रकारको समूह विजयी भएको हो । विजेता समूहले २० केजीको खसी हात पारेको छ । हेल्पिङ ह्यान्डसको आयोजनामा प्रतियोगिता भएको थियो ।

फोटो पत्रकार सरद रेग्मीको फेसबुकबाट

प्रकाशित मिति : २०७४ माघ १६ गते मङ्गलवार
प्रतिक्रिया