रोल्पामा माओवादीका उम्मेदवार दोव्वर मतले अघि

रोल्पा,२२ मंसीर ।
रोल्पामा विहीवार सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ । रोल्पा जिल्लाको पछिल्लो मत परिणाम यस्तो छ ।
प्रतिनिधि सभा तर्फ
जम्मा गणना मतः ८,८३५
नेपाली कांग्रेस अमरसिंह पुनमगरः २६४९
नेकपा माओवादी केन्द्र वर्षमान पुनमगर अनन्त : ५०५१
प्रदेश सभा क तर्फ रोल्पा १
जम्मा गणनामतः  ३९४३
नेपाली कांग्रेस शेरबहादुर महराः १४९७
नेकपा माओवादी केन्द्र कुलप्रसाद केसी ‘सोनाम’ : १८९४
प्रदेश सभा ख तर्फ रोल्पा २
जम्मा गणनामतः ५०२५
नेपाली कांग्रेस खगेन्द्र प्रकाश हमाल: ८६१

नेकपा माओवादी केन्द्र  दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ : ३७११

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया