नगर प्रमुख पाण्डे कहाँ खसाले भोट ?

तुलसीपुर, २१ तुलसीपुर
तुलसीपुर नगर प्रमुख घनश्याम पाण्डेले अश्वारा मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नगर प्रमुख पाण्डे अश्वारा मतदान केन्द्रको ‘क’ मतदान केन्द्रबाट विहान ७ बजे सबै भन्दा पहिला भोट खसाल्नु भएको थियो । त्यस मतदान केन्द्रमा एक हजार ४ सय ६८ मतदाता छन् ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया