मा.वि.हरीपौरीबाट किरीयापुत्रिले मतदान गरे

तुलसीपुर,२१ मंसीर ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १२ मा.वि.हरीपौरी मतदान स्थलबाट किरीयापुत्रिहरुले मतदान गरेका छन । यसरी मतदान गर्नेहरुमा एमाले दाङका उपाध्यक्ष हुकुम बहादुर बस्नेत,कुल बहादुर बस्नेत ,नुम बहादुर बस्नेत र पदम बहादुर बस्नेत रहेका छन । उनिहरुले आज दिउसो मतदान गरेका हुन । त्यसैगरी तुलसीपुरको अरनिको मैदानबाट पनि कृयापुत्रिहरुले मतदान गरेका थिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया