एमाले नेता पोख्रेलले गरे मतदान

मंसिर २१, २०७४  |  ४७ पटक पढिएको

तुलसीपुर,२१ मंसीर ।
बाट पोख्रेलले गरेनेकपा एमाले स्थायी कमिटि सदस्य शंकर पोख्रेलले मतदान गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालीका १९ स्थित मा.वि.विजौरी मतदान केन्द्र बाट उहाले मतदान गर्नुभएको हो । उहाले पहलिो मतदाताको रुपमा विहान ७ बजेर २५ मिनेटमा उहाले मतदान गर्नुभएको छ । पोख्रेल बामगठबन्धनबाट दाङ निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क का उम्मेदवार समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस