दोघरेमा बम विस्फोट,कुनै क्षती भएन

तुलसीपुर,२१ मंसीर ।
तुलसीपुर उपमहानगरपालीकाको दोघरे नजिक बम विस्फोट भएको छ । दोघरे स्कुल देखि नजिकै रहेको खुल्ला चौरमा आज विहान बम विस्फोट भएको ईप्रका तुलसीपुरले जनाएको छ । बम विस्फोट गराउने समुह फरार रहेको र खोजी भैरहेको डिएसपी सुधिरराज शाहीले जानकारी दिनुभएको छ । विस्फोटबाट कुनै क्षती भने भएको छैन ।

प्रकाशित मिति : २०७४ मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया