विप्लवका ३ जना कार्यकर्ता दाङमा पक्राउ

तुलसीपुर,१९ मंसीर ।
विप्लव निकट नेपाल कम्युनिष्ट पार्टिका ३ जना कार्यकर्ता दाङमा पक्राउ परको छन । पक्राउ पर्नेमा अखिल क्रान्तीकारीका केन्द्रीय सदस्य हेमन्त जिसी,जिल्ला सचिब अमर खड्का र पार्टिका जिल्ला कमिटि सदस्य आरके पाण्डे रहेका छन ।

उनिहरुलाई हिजो घोराहीबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया