‘जीवन बदल्नेहरु’ को समिक्षा आज

कार्तिक १२, २०७४  |  ६९ पटक पढिएको

दाङ, १२ कार्तिक ।

पत्रकार दुर्गालाल केसीद्वारा लिखित पुस्तक ‘जीवन बदल्नेहरु’ को समिक्षा तथा जीवन बदलेका पात्रहरुसँग अन्तक्र्रिया कार्यक्रम आज आइतबार घोराहीमा हुने भएको छ ।

घोराहीस्थित पत्रकार महासंघको हलमा आज अपरान्ह ३ बजे हुने कार्यक्रममा सहभागिताका लागि लेखक केसीले सबैलाई अनुरोध गर्नुभएको छ । कार्यक्रममा दासताबाट मुक्ती पाएर जीवन बदल्ने पात्रहरुको अनुभव आदानप्रदान तथा अन्तक्र्रिया समेत हुने आयोजक नेपाल युथ फाउण्डेशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस