सक्रिय युवा सञ्जाल गठन

असोज ३०, २०७४  |  २२९ पटक पढिएको

शंकर भुषाल,तुलसीपुर ३० असोज ।

तुलसिपुर उपमहानगथरपालीका वडा नं.३ मा सक्रिय युवा सञ्जाल गठन गरीएको छ । महेश भटराईको अध्यक्षता तथा वडा नं. ३ का वडा अध्यक्ष विर वहादुर विकको प्रमुख आतिथ्यता एवं झगुलाल घिमिरे ,रामचन्द्र भटराईको विशिष्ट आतीथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले ११ सदस्यीय सञ्जाल गठन गरेको छ ।

जस्को अध्यक्षमा महेश भटराई ,उपाध्यक्षमा शंकर भुषाल ,सचिवमा टंक मल्ल ,कोषाध्यक्षमा विकाश पुन र सह सचिवमा लोकचन्द्र विक रहनुभएको छ । सदस्यहमा सन्तोष केसी ,वसन्त केसी,शुरेस थापा, लोकेश वलि,सनि थापा,देव वहादुर केशि रहनुभयको छ ।

साथै सल्लाहकारमा विर वहादुर विक,झविलाल घिमिरे, वेद वहादुर विक,रामचन्द्र भटराई लाई चयन गरियको छ । टंक मल्लको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजिकरण शंकर भुषालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस