तुलसीपुरबाट बेश्यावृतिमा संलग्न यसरी समातीए

तुलसीपुर,२६ असोज ।

बेश्यावृति गरेकोे आरोपमा दाङमा ८ जना यूवायूवती पक्राउ परेका छन । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ५ रानीजरुवा स्थित हिमा चन्दको घरमा अवैध रुपमा बेश्याबृती तथा बेश्यागमन भैरहेको भन्ने सुचनाका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

निज हिमा चन्दको घरबाट ४ युवती र घर धनि हेमा चन्द सहित ४ जना यूवती लाई पक्राउ गरी मानव बेच बिखन तथा ओसार पसार नियन्त्रण ऐन अन्तरगत आवश्यक अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि राजेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभएको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति : २०७४ असोज २६ गते बिहिवार
प्रतिक्रिया