उत्तर कोरियाको अर्को क्षेप्यास्त्र परीक्षण

असार २०, २०७४  |  १४७ पटक पढिएको

एजेन्सी २० असार । उत्तर कोरियाले फेरि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । विश्व समुदायको आग्रहका बिपरीत सो क्षेप्यास्त्र परीक्षण गरेको बताईको छ ।
अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले यसलाई प्रमुखकताका साथ प्रचारप्रसार गरेका छन् । यसलाई संयुक्त राज्य अमेरिकालाई दिइएको चेतावनीका रुपमा पनि लिइएको छ
सोमबार भएको अमेरिकी र चिनियाँ राष्ट्रपतिबीचको फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणलाई रोक्न र यसबाट उत्पन्न अन्तर्रा्ष्ट्रिय परिस्थितिका बारेमा अग्रसरता लिन चीनलाई आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस