दाङमा व्यवसायिक मुङ खेती सुरु

 

दाङ, जे ठ १८ ।

दाङमा पहिलो पटक व्यवसायिक मुङ खे ती शुरु गरिएको  छ । जिल्लाका विभिन्न स्थानमा किसानहरुले  व्यवसायिक मुङ खे ती शुरु गरे का हुन् । छो टो  अवधिमा बाली लिन सकिने , जमिन बाँझो  रहने  समयमा पनि जमिनलाई प्रयो गमा ल्याउन सकिने , मुङलाई महंगो  दाल, दालमो ट र भुजियाको  रुपमा प्रयो ग गर्न सकिने , मुङ खे ती भएको  बारीको  माटो मा सुधार आउने  र टिप्न बाँकी मुङलाई मलको  रुपमा प्रयो ग गर्न सकिने  भएकाले  यसप्रति किसानहरु आकर्षित दे खिएका छन् ।

दाङमा १० कृषि सहकारीले  करीब सात हे क्टरक्षे त्रफलमा व्यवसायिक मुङखे ती शुरु गरे को  को  सिसा परियो जना क्षे त्रीय प्रमुख हिमालय सुवे दीले  जानकारी दिनुभयो  । उहाँका अनुसार नारायणपुरमा दुई बिगाह, कालाकाटे मा पाँच कट्ठा, बे लामा तीन हे क्टर, हापुरे मा चार हे क्टर र सतबरियामा पाँच कट्ठा जमिनमा मुङ खे ती गरिएको  छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया