सहकारी विना आर्थिक रुपमा सम्पन्न हुन नसकिने

सन्तोष वली,तुलसीपुर १५ जेठ ।
सृजना महीला वचत तथा ऋण सहकारी सस्था तुलसीपुर उपमहानगरपालीका १० ले एक दीने सँहकारी एवं महीला सशक्तीकरणका लागी स्थानीय तहको भुमीका विषयक अन्तरक्रृया कार्यक्रम आज गोलौरीमा सम्पन्न गरेको छ । सँस्थाकी अध्यक्ष सुलोचना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले तुलसीपुर उपमहानगरपालीका मेयरका पदका उम्मेदवार घनस्याम पाण्डेले सहकारीले देश विकासमा टेवा पुग्ने बताउनुभएको थियो । सहकारी विना आर्थिक रुपमा सम्पन्न हुन नसकिने भएकाले आफुले पहीलो एजेण्डा बनाएको बताउनु भएको थीयो । कार्यक्रमा नेपाली काग्रेसकी शुस्मा गीरी , नेकपा एमाले तुलसीपुर उपमहानगरपालीका उपमेयरका उम्मेदवार माया आचार्य , माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालीका मेयरका उम्मेदवार शेसु राम भण्डारी , नेपाली काग्रेस तुलसीपुर उपमहानगरपालीका १० का प्रत्यासी वडा अध्यक्षका उम्मेदवार कुमार लामीछाने , नेपाली काग्रेस १२ का वडा अध्यक्षका प्रत्यासी उम्मेदवार पुस्पराज गीरी , नेकपा एमाले तुलसीपुर उपमहानगरपालीका १० वडा अध्यक्षका प्रत्यासी उम्मेदवार कमल के सी , नेकपा एमाले १२ वडाका प्रतीनीधी अमीत सर्मा , माओवादी केन्द्र १० वडाका प्रत्यासी उम्मेदवार झग्गु चौधरी , माओवादी केन्द्र १२ का उम्मेदवार केदार आचार्य , राप्रपा तुलसीपुर उपमहानगरपालीका १० का उम्मेदवार दोर्ण भण्डारी , १२ का उम्मेदवार रोवर बस्नेत लगाएतकाले बोल्नु भएको थीयो । सस्थाका उपाध्यक्ष बसन्ता आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचीव रमा आचार्यले गर्नु भएको थीयो ।

प्रकाशित मिति : २०७४ जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया