बिजौरीमा मोटरसाईकल पल्टिदा युवक गम्भिर घाइते

  साउन १६, २०७७

तुलसीपुर,१६ साउन 

Advertisement

दाङको तुलसीपुर स्थित बिजौरीमा मोटरसाईक पल्टिदा एक जना गम्भिर घाइते भएका छन् ।

Advertisement

बिजौरीबाट बाँसगडी जाँदै गरेको रा५प ३४११ नम्बरको मोटरसाईकल अनियन्त्रीत भएर पल्टिदा तुलसीपुर उपमहागनरपालिका–१९ बाँसगडी निबासी २० बर्षका किरण परियार गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।

Advertisement

घाइते परियारको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस