बलात्कार प्रयास आरोपमा तुलसीपुरमा खत्री पक्राउ

  साउन १४, २०७७

तुलसीपुर, १४ साउन

Advertisement

जबरजस्ती करणी उद्योगमा तुलसीपुरमा एक जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेका तुलसीपुर–३ खमारी निबासी २९ बर्षका होमराज  वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घरमा कोही नभएको मौका छोपी गएका खत्रीले मंगलबार दिउसो साढे एकबजे  २२ बर्षीया युवतीलाई जबरजस्ती करणी गर्न खोज्दा चिच्याए पछि भागेका थिए ।

Advertisement

पिडित युवतिले दिएको जाहेरीका आधारमा पक्राउ परेका  वलीका बिरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रहरी निरीक्षक चक्र डमबरपालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस