तुलसीपुरको बसपार्क डूवानमा

  असार २६, २०७७

तुलसीपुर, २६ असार
अबिरल बर्षातका कारण तुलसीपुरको बसपार्क डुबानमा परेको छ । तुलसीपुरको पिपलबोट आसपासको क्षेत्र, तरकारीमण्डी , मासुमार्केट, बसपार्क डुबानमा परेको हो । वसपार्कको आसपासको क्षेत्र डूबानमा परेपनि कुनै पनि निकाय नपुगेको राप्ती फ्रेस हाउसका संचालक अमर विकले जानकारी दिए । बाढी घरभित्र पसेपछि भएको अन्नपात सबै भिजेको छ ।

Advertisement

Advertisement

Advertisement

प्रतिक्रिया दिनुहोस