श्रीमती सहित दुई छोरीलाई आगो लगाएर फरार

चैत्र २२, २०७६  

तुलसीपुर, २२ चैत्र

Advertisement

सुनसरीमा एक ब्यक्तिले श्रीमती सहित दुई छोरीको आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन् ।

Advertisement

सुनसरीको इनरुवा –८ डुम्राहा निबासी सियाराम उराँवले सुतेको अवस्थामा श्रीमती र छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगोले जलेर कमलकुमारी सहित ७ वर्षकी प्रतिक्षा र ४ वर्षिया प्रतिज्ञा घाइते गम्भिर घाइते भएका छन् ।

Advertisement

आगोले जलेर छटपटीरहेका बेला स्थानीयले उद्दार गरी इनरुवा अस्पताल पु¥याएका थिए । आगो लगाई फरार रहेका सियारामको खोजी भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस