डिउटीमा रहेका प्रहरीलाई पानी

चैत्र २०, २०७६  

तुलसीपुर ,२० चैत ।

Advertisement

तुलसीपुरका ५ निवासि युवा ब्यावसायी हरिस गिरीले डिउटिमा रहेका प्रहरीलाई खानेपानी वितरण गरेका छन । डिउटिमा रहेको नेपाल प्रहरी,सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, र बाटो हिड्ने सर्वसाधरण लाई १०० पेटी अर्थात् १२०० लिटर पानी वितरण गरेका छन्। आगामी दिनमा पनि समाजको लागि खटिने व्यक्तिलाई आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

Advertisement

प्रतिक्रिया दिनुहोस