लाल बहादुर डाँगी मृत फेला

चैत्र २०, २०७६  

तुलसीपु, २० चैत्र

Advertisement

तुलसीपुरको रझेनामा एक व्यक्ति मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकरी दिएको छ ।

Advertisement

हिजो नयाँ गाउँमा रहेको छोरीको घरबाट घर जाने भन्दै हिडेका तुलसीपुर–१३ ढकना निबासी ५५ बर्षका लाल बहादुर डाँगी तुलसीपुर–१२ रझेनामा रहेको बृद्धाश्रम नजिकै मृत अवस्थामा आज बिहान फेल परेको प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

Advertisement

शव नजिकै किटनाशक औषधीको प्याकेट फेला परेकाले डाँगीले सुसाइट गरेको हुन सक्ने पनि प्रहरीले आसंका गरेको छ । शवलाई अहिले राप्ती प्रादेशिक अस्पतालको सव गृहमा राखिएको छ ।

 


प्रतिक्रिया दिनुहोस