सांसद केसीले गरे कण्डम हाउसको उद्घाटन

चैत्र ०५, २०७६  

तुलसीपुर, ५ चैत्र

Advertisement

संघिय सांसद हिराचन्द्र केसीले तुलसीपुर कण्डम हाउस एण्ड भेराईटीजको उद्घाटन गरेका छन् ।

Advertisement

तुलसीपुरमा एक कार्यक्रममका बिच संघिय सांसद केसीले कण्डम हाउसको उद्घाटन गरेका हुन् ।

Advertisement

यौनजन्य रोगहरुबाट बच्न अस्थायी साधन तथा यौन इच्छा पुरा गर्न कृतिम साधन समेत पाइने प्रोप्राईटर दिपक भण्डारी जुङ्गेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस