भारतीय नम्वर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु

फागुन ०३, २०७६  

तुलसीपुर, ३ फागुन ।

Advertisement

नवलपरासीमा भारतीय नम्वर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ७ जना गम्भीर घाइते भएका छन् । शनिवार बिहान करिव ६ बजेको समयमा नवलपरासीको सुनुवल–३ स्थित महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको युपी ३२ जेजे ३२५३ नम्बरको भारतीय कार आफै अनियन्त्रित भई पल्टिदा सवार आठ जना मध्ये एक जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा बारा जिल्ला झिटक्या गाउँपालिका २ का ५५ बर्षीय रियाजुल मिया रहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस