प्रणय दिवश: द पार्क क्याफेले गर्दैछ हरेक जोडीलाई सम्मान

माघ २९, २०७६  

तुलसीपुर,२९ माघ ।
भ्यालेन्डाईन डे अर्थात प्रणय दिवशका दिन हरेक जोडी रमाउन चाहन्छन । उनिहरुको इच्छा र चाहना तुलसीपुरमा रहेको द पार्क क्याफेले पुरा गर्दैछ । हरेक बर्ष जस्तै यस पनि क्याफेले प्रणश दिवशका अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ ।

Advertisement

क्याफेमा पुग्ने जोडिलाई गित संगितका माध्यमबाट मनोरञ्जन दिई गुलाफको फुल उपहार दिदै सम्मान गर्ने कार्यक्रम रहेको क्याफेका सञ्चालक राजेन्द्र महताराले जानकारी दिएका छन । उनका अनुसार फागुन २ गते दिउसो ३ बजे देखि राती ९ बजे सम्म उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

Advertisement

उक्त अवसरमा पुग्ने हरेक जोडीको लागि १० प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको उनले बताए । उक्त अवसरमा तुलसीपुरमा रहेको द सल्यास ब्याण्ड सहित अन्य कलाकारको समेत प्रस्तुती रहने जानकारी दिईएको छ ।


प्रतिक्रिया दिनुहोस