एन प्याव्सन दाङको अध्यक्षमा गौतम

माघ २९, २०७६  

तुलसीपुर , २८ माघ

Advertisement

एन प्याव्सन दाङको अध्यक्षमा बिमल गौतम सर्वसहमत निर्वाचित भएका छन् ।

Advertisement

एन प्याव्सन दाङको तुलसीपुरमा सम्पन्न ५ औं  अधिवेशनले गौतमलाई अध्यक्ष पदमा सर्वसहमत निर्वाचित गरेको हो ।

Advertisement

पत्रकारिता क्षेत्रमा समेत कृयासिल गौतम विभिन्न सस्थामा समेत आवद्ध छन ।  नेतृत्व तहमा  उनको आगमन सङ्गै     शिक्षा क्षेत्रमा केहि परिवर्त आउने शिक्षा प्रेमिले अपेक्षा गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस