शान्तिनगरमा रास्ट्रपति रनिङ शिल्ड हुदै

माघ २४, २०७६  

निराश पाण्डे

Advertisement

शान्तिनगर, २४ माघ\ शान्तिनगर गाउँपालिकाको आयोजनामा रास्ट्रपति रनिङ शिल्ड र तेस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता  हुने भएकाे छ । प्रतियाेगिता  फागुन ७ देखि ९ गते सम्म हुने भएको छ । शान्तिनगर गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठक ले त्यस्तो निर्णय गरेको हो।

Advertisement

शान्तिनगर गाउँ पालिकाको वडा नम्बर तीन को पातेटाकुरामा हुने अध्यक्ष कप र रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजकमा वडा नम्बर ३ का वडा अध्यक्ष बुद्धि राम तिवारी लाई जिम्मेवारी समेत बैठक ले दिएको छ।

Advertisement

बैठक गाउँ पालिकाका अध्यक्ष कमान सिङ्ग डाङ्गिको अध्यक्षतामा बसेको थियो।


प्रतिक्रिया दिनुहोस