निजी बनको अधिकारका लागी दबाव सिर्जना गरौं

माघ २०, २०७६  

तुलसीपुर,२० माघ ।
पारिवारिक निजी वन सघ तुल्सिपुर उपमहानगर १३ को बृहत भेला आईतवार बखरियामा सम्पन्न भएको छ । स्थानिय वन अभियानकर्मी यम कुमारी खड्काको अध्यक्ष्यता एबम पारिवारिक निजी वन सङ को केन्द्रिय अध्यक्ष्य जोग राज गिरी प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलामा प्रमुख अतिथी गिरिले निजी बनको अधिकार का लागी आफुहरु लागी परेको भन्दै स्थानिय स्तर मा जनदबाब सिर्जना गर्नुपर्ने बताएका थिए ।

Advertisement

सो अबसरमा पारिवारिक निजी बन सङ दाङ का अध्यक्ष पदम केसी , नेकपाका नेता मोहन पौडेल , निजी वनका जिल्ला सचिब भिमार्जुन रेग्मी लगाएतले बोलेका थिए । भेलाले यम कुमारी खड्काको अध्यक्षतामा ११ सदस्यिय निजि बन संघ चयन गरेको छ । जसको उपाध्यक्ष्यमा भरत पौडेल सचिबमा दिप कर्न चन्द , सह सचिब साबित्रा खड्का,कोषाध्यक्ष देवा सुबेदी रहेकि छिन ।

Advertisement

प्रतिक्रिया दिनुहोस