शितलपुर मन्दीरका संस्थापकको निधन प्रति दु:ख ब्यक्त

माघ ०६, २०७६  

तुलसीपुर,६ माघ ।
तुलसीपुर १२ शितलपुरमा रहेको शिद्धेश्वर शिव मन्दीर ब्यवस्थापन समितिले संस्थापक अध्यक्षको निधन प्रति दुख ब्यक्त गरेको छ । मन्दीरका संस्थापक अध्यक्ष गेदलाल वलीको निधन प्रति दुख ब्यक्त गर्दै परीवारजनमा समवेदना प्रकट गरेको छ । मन्दीर ब्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर गिरीले आज एक शोक बक्तब्य जारी गरि दुख ब्यक्त गरेका छन ।

Advertisement

मन्दीरको संस्थापकको निधनले मर्माहत बनाएको छ शोक बक्तब्यमा उल्लेख गरिएको छ । यसैविच कचिला निवासि वलीको आज नै शितलपुरको बबई नदिमा अन्त्येष्टी गरिएको छ ।

Advertisement

 


प्रतिक्रिया दिनुहोस