डोकेबजारमा स्मार्ट शौचालय निर्माण गरिने

मंसिर १३, २०७६  

महेन्द्रनगर,१३ मंसिर

Advertisement

कञ्चनपुरको डोकेबजारको सौन्दर्यीकरण र स्वच्छताका लागि प्रवेशद्वार र स्मार्ट शौचालय बनाइने भएको छ । आज स्थलगत अवलोकन गदै खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको डोकेबजारमा प्रवेशद्वार र स्मार्ट शौचालय बनाइने बताएकी हुन् । पुनर्वास नगरपालिका वडा नम्बर ३ मा वडाध्यक्ष पदका लागि शनिबार हुने उपनिर्वाचनमा मतदान गर्नका लागि गृहजिल्ला कञ्चनपुर पुगेकेकी मन्त्री मगरले चालुआर्थिक वर्षमै बनाइसक्ने गरी काम सुरु गरिने जानकारी दिइन ।


प्रतिक्रिया दिनुहोस