रेडीयोग्राफिको स्थापना दिवसमा फलफूल वितरण

कार्तिक २२, २०७६  

तुलसीपुर २२ कार्तिक ।

Advertisement

नेपाल रेडियोलोजि सोसाईटी जिल्ला कार्यसमिति दाङले शुक्रबार विश्व स्वाथ्य रेडीयो ग्राफिको स्थापना दिवसमा प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीकका विरामीहरुलाई फलफूल वितरण गरेको छ । नेपाल रेडियोलोजि सोसाईटि दाङका अध्यक्ष प्रेम वलीको सभापतीत्व तथा प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीक दाङका प्रमुख डा। रामकामेश्वर ठाकुरको प्रमुख आथित्यता एवं सोनुलोजिस्ट डा। महेश कुमार खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि ठाकुरले नेपाल संघिय संरचनामा गएकोले विभिन्न ठाँउ ठाँउमा रेडीयो ग्राफिस् पुग्नु पर्ने बताउनु भएको थियो ।कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीमा भर्ना भएका १९ जना विरामीहरुलाई फलपूmल वितरण गरीएको थियो । कार्यक्रमको संचालन जिल्ला सचिव सुर्यकुमार आचार्यले गर्नुृ भएको थियो ।


प्रतिक्रिया दिनुहोस