पाल्पामा २३ वर्षिया युवतीले किन गरिन् आत्महत्या

असोज २५, २०७६  

दाङ, २५ असोज । पाल्पामा एक युवतीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्लाको पुर्वखोला गाउँपालिका वडा नम्वर २ जल्पा धोलीमारा बस्ने २३ वर्षिया मनिष विकले आफनै घरको माथिल्नो तलामा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शनिवार दिउँसो ४ बजेतिर आफनै सलको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाई छ । उनले के कारणले आत्महत्या गरेकी हुन् भन्ने वारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Advertisement

 

प्रतिक्रिया दिनुहोस