चिनिया राष्ट्रपति सीलाई विमानस्थलमै स्वागत

असोज २५, २०७६  

काठमान्डाै,२५ असजाे

Advertisement

काठमाडौं । दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थल पुगेर सीलाई स्वागत गरेका हुन् । सि यात्रा गर्ने सडकमा भने कर्मचारी र स्कुले विद्यार्थीले स्वागत गरेका छन् ।

Advertisement

सी को अगमनसँगै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । दुईदिने नेपाल भ्रमण सकेर आइतरबार सी स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस