कक्षा ११ को परीक्षाफल भोली सार्वजनिक हुदै

असोज ०६, २०७६  

काठमाडौँ, ६ असोज

Advertisement

कक्षा ११ को परीक्षाफल भोली सार्वजनिक गर्ने गरीने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म गराएको परीक्षाको नतिजा भोलि प्रकाशित गर्न लागेकाे हाे ।

परीक्षामा ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए। ११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए। १ हजार १ सय ७ केन्द्रमा परीक्षा भएको थियो।


प्रतिक्रिया दिनुहोस