किन गरे तुलसीपुरका अरबपति रजौरे माइलाले सुसाईट ?

असोज ०६, २०७६  

 

Advertisement

तुलसीपुर,६ असोज

तुलसीपुर– ६ रजौरा निबासी बिनोद रजौरे(माइला) ले आत्महत्या गरेका छन् । ५२ बर्षका रजौरेले  घरमै झुण्डीएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बिनोदले  बाँच्दासम्म आफुले दुःख दिएको र अब राम्रोसंग मिलेर बस्नु भनेको सुसाईट नोट पनि भेटिएको पारिवारीक श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस