सल्यानी होटेलमा जुवा खेल्नेको नाम खुल्यो

असोज ०३, २०७६  

तुलसीपुर,३ असोज

Advertisement

जुवाको खालबाट पक्राउ पर्नेको नाम खुलेको छ । तुलसीपुरको बसपार्क स्थित सल्यानी होटेलबाट होटल संचालक तेजबहादुर रावत, तुलसीपुर उपमहागनरपालिका –११ निबासी रमेश रावत, शान्तिनगर गाउँपालिका–७ निबासी सुरेश चन्द, नेपालगंज उपमहागनरपालिका – ४ निवासी छोटे राई, बबई गाउपालिका ७ निबासी नबिन बस्नेत, कुमाख गाउँपालिका– ३ सल्यान निबासी यामबहादुर पुन, सोही ठाउँका आदेश शाही रहेको प्रहरीले बताएको छ । प्रहरीले ९९ हजार रुपैयाँ र दुई गड्डी तास बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस