Update: बसपार्कमा भेटिएका वालकलाई आफन्तीको जिम्मा लगाईयो

असोज ०३, २०७६  

तुलसीपुर,३ असोज । तुलसीपुरको बसपार्कमा विहान भेटिएका बालक लाई आफन्तीको जिम्मा लगाइएको छ। आज विहान आलुमण्डी नेर उनि रोइरहेको देखेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । उनलाई अस्थाई प्रहरी विट बसपार्कले आफु सगै लिएको थियो । बसपार्कमा आफन्तको घरमा बस्दै आएका ती वालक खेल्दै गर्दा त्यहा आएको प्रहरीले बताएको छ । रुकुम स्थायी घर भएका उनलाई उनका ठुलवुवाले लगि गएको अस्थाई प्रहरी विट बसपार्कले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस