ब्राउनसुगरसहित तुलसीपुरमा माईली र माने पक्राउ

भदौ २४, २०७६  

तुलसीपुर, २४ भदौ ।
४० पोका ब्राउनसुगरसहित तुलसीपुरमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–५ मासुमण्डी निबासी बिमला नेपाली (माइली) र माने विक रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनिहरुलाई बिक्री गर्ने क्रममा तुलसीपुर –८ को कृष्णमन्दिरबाट केहि समय अघि पक्राउ गरिएको हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस