दाङमा कुलोमा डुवेर एक पुरुषको मृत्यु

भदौ १९, २०७६  

तुलसीपुर,१९ भदौ । कुलोमा डुवेर दाङमा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालीका ११ नयाँ बस्ती बस्नेत बर्ष ३८।३९ को रुद्र बहादुर गन्र्धवको घर नजिकै कुलोमा डुवेर आज बेलुकि ६ बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनी छारे रोगको विरामी रहेको प्रवत्ता विनोद विक्रम शाहले जानकारी दिएका छन ।

Advertisement

प्रतिक्रिया दिनुहोस