अभिनेत्री सुरक्षाले किन गरिन कपाल मुण्डन

भदौ १५, २०७६  

काठमाडौँ

Advertisement

अभिनेत्री सुरक्षा पन्तका विषयमा परिचय दिरहनुपर्ला जस्तो लाग्दैन । किनकी नेपाली फिल्म क्षेत्रमा उनलाइ फरकरूपमा हेरिन्छ । कामप्रतिको उनको लगावको चर्चा चल्छ । उनै अभिनेत्री सुरक्षाले नयाँ फिल्म ‘आमा’ का लागि कपाल मुण्डन गरेकी छन् । फिल्ममा कथाले मागेकाले मुण्डन गरेको उनले बताइन् ।
दीपेन्द्र के खनाल निर्देशित फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस