२६ करोडमा बेचिन युवतिले आफनो कुमारीत्व

भदौ १३, २०७६  

रोमानिया / रोमानियाकी एक १८ वर्षीया युवतीले करिब २६ करोड रुपैयाँ अर्थात ९२० लाख पाउन्ड स्ट्रलिङमा आफ्नो कुमारीत्व बेचेको घटना सार्वजनिक भएको छ । एलेएक्जान्ड्रा खेफेरेन नाम गरेकी ती युवतीले हङकङका एक व्यापारीलाई आफ्नो कुमारीत्व बेचेकी हुन् । कुमारीत्व बिक्री गरेको थाहा पाएपछि युवतिका बा–आमाले घरमा आउन प्रतिबन्ध लगाएका छन् ।

Advertisement

र, मलाई के लाग्छ भने मैले भेटेको अन्य केटीहरुको पनि यस्तै धारणा छ ।’ उनले भनेकी छन्, ‘मैले पहिल्यै भनिसकेकी थिएँ, म त्यसको लागि आफ्नो कुमारीत्व लिलाम गर्न चाहान्छु जसले २० लाख पाउन्ड स्ट्रलिङ तिर्नसक्छ । तर, मसँग सम्झौता भएको व्यापारी मिलनसार छ । उनले आफ्नो कुमारीत्व लिलामी गरेपनि आफू यौनकर्मी नभएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस