सवारी दुर्घटनामा गम्भिर घाइते भएकी रजनिको मृत्यु

साउन २३, २०७६  

तुलसीपुर, २३ साउन
सवारी दुर्घटनामापरी गम्भिर घाइते भएकी रजनि न्यौपानेको मृत्यु भएको छ । न्यौपाने केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डी दाङमा ल्याव अधिकृतका रुपमा कार्यरत थिइन । दाङबाट काठमान्डौका लागि छुटेको ना६ख ५०३९ नम्बरको बस नवलपरासीमा केहिदिन अघि पल्टीदा न्यौपाने घाइते भएकी थिइन । उनको उपचारका क्रममा आज विहान साढे चार बजे निधन भएको केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डी दाङका प्राचार्य सुनिल कुमारले जानकारी दिए ।

Advertisement

 


प्रतिक्रिया दिनुहोस