‘विप्लव’ निकट विद्यार्थीले गरेको शैक्षिक हड्ताल फिर्ता

तुलसीपुर, ४ जेठ । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भोलीको शैक्षिक हड्ताल फिर्ता लिएको छ । आफ्नो विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीबी ढकाललाई प्रहरीले पक्राउ गरेको भन्दै बैशाख ५ गते विप्लव नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शैक्षिक हड्ताल आह्वान गरेको थियो । पक्राउ परेका अध्यक्ष ढकाल रिहा भएपछि अखिल शैक्षिक हड्ताल फिर्ता लिएको उपाध्यक्ष रुद्र भट्टराईद्धारा जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार
प्रतिक्रिया