तुलसीपुर,३ जेठ ।
दङ्गाली मोडल सविन खनालद्धारा अभिनित लोक पप गित तिर बजारमा आएको छ । मोडल सविनलाई पुजा जोशिले साथ दिएकि छिन । विभिन्न म्युजिक भिडियोमा अभिनय गर्दै आएका उनले आफु अभिनित गित हेरेर प्रतिक्रिया दिन अनुरोध गरेका छन । अध्यारोमा चलाएको तिर….भन्ने बोलको गितमा स्वर,शब्द र संगित भने मदन डाँगीको रहेको छ । रक्षा म्युजिक प्रालि मार्फत गित बजारमा आएको हो । गितको म्युजिक भिडियो यस्तो छ ।
प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार