संयुक्त विद्यार्थी संगठनले क्याम्पस प्रमुखलाई कार्यकक्षमा हुले

तुलसीपुर, १० बैशाख  ।

नेकपा निकट  विद्यार्थी संगठनले राप्ती बबई बहुमुखी क्याम्पसका प्रमुख युवराज रावत प्रकाशलाई अफिसमा हुलेका छन् । नियमित पठनपाठन हुनुपर्ने, कक्षा कोठामा प्रध्यापकले मोबाइल प्रयोग गर्न नपाइने, खानेपानी र शौचालयको व्यवस्था गर्नुपर्ने, दुईवटा शैक्षिक संस्थामा पढाउन नपाईने लगाएतका माग राख्दै २४ घन्टे अल्टीमेटम सहति क्याम्पसमा ताला लगाउने क्रममा क्याम्पस प्रमुख रावतले अटेरी गरेपछि कोठामा हुलेको अनेरास्ववियु क्रान्तिकारीका पकाश वलीले जानकारी दिए । विद्यर्थी संगठनले सवा नौ बजे  हुलेको विद्यार्थी नेता प्रकाश रावतले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया