लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ: राणा

शरद रेग्मी, दाङ ९ चैत ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निकट भविस्यमा नेपालमा हुन गैरहेको लगानी सम्मेलनले समृद्धिको ढोका खुल्ने ताएकि छिन् । रिपोटर्श क्लव दाङले शनीवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले संपुर्ण औद्योगिक पुर्वाधारहरु तयार गर्न व्यवसायीहरुले सरकारसंग हातेमालो गर्ने पनि उनले बताइन् ।

संघियताको मर्मलाइ ध्यान दिने हो भने पांच नंवर प्रदेशको केन्द्र हरेक दृष्टिकोणले दाङ उपयुक्त रहेको पनि उनले बताइन् । साथै कैलाशधाम र स्वर्गद्धारीधामलाइ जोड्न दाङ जोडिएको नयां रुट बनाउने सवालमा पनि उद्योग वाणिज्यसंघले केन्द्रमा समेत लविङ गरीरहेको पनि अध्यक्ष राणाले दावी गरीन् । रिपोर्टस क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र ९ गते शनिवार
प्रतिक्रिया