बबई साहित्य गोष्ठी स्थगित

हापुरे , ११ फाल्गुन ।
बबई गाउँपालिकामा आज हुने भनिएको साहित्य गोस्ठी स्थगित भएको छ । बबई गाउँपालिकाको हापुरेमा आज ११ गते शनिबार हुने भनिएको जिल्ला स्तरिय साहित्य गोष्ठी बिशेष कारण बस स्थगित गरिएको गोष्ठी सञ्चालक समितीका अध्यक्ष प्रमोद धितालले जानकारी दिएका छन । प्रदेश नं.५ का माननिय सांसद उत्तरकुमार वलीको निधन प्रति शोक प्रस्ताव पारित गर्दै गोष्ठी अर्को निर्णय नहुदा सम्म स्थगित गरिएको हो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ११ गते शनिवार
प्रतिक्रिया