तुलसीपुर १० मा आज माघि मिलन कार्यक्रम

पुष २७, २०७५

तुलसीपुर,२७ ।

शान्ती टोल एवं चौधरी टोल तुलसीपुर १० नँयागाउले आज माघी मिलन बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरको छ । उक्त कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको आयोजक माघु चौधरीले जानकारी दिएका छन ।

कार्यक्रममा लोक गायक प्रेम बिवस घर्ती,रोसन रत्गैया लगायत विभिन्न गााँउ तथा टोलको थारु नाच प्रस्तुत हुने जनाइएको छ । उक्त कार्यक्रालाई प्रतिनिधि सभा सदस्य हिरा चन्द्र केसिले सम्बोधन गर्ने उनका स्वकिय सचिब सन्तोष वलीले जानकारी दिएका छन । विहान ११ बजे हुने कार्यक्रममा उपस्थितीका लागि आयोजकले सबैमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस