ठूलो उद्योग बन्न सरकारसंग जोडिनुस : वली

तुलसीपुर ५ मंसिर

प्रदेश सांसद उत्तर कुमार वलीले साना लघु उद्योगहरु ठूलो उद्योग बन्नका लागि प्रदेश सरकारसंग जोडीन आग्रह गरेका छन् । निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय तुलसीपुर दाङको आयोजनामा संचालित उद्यमशिलता बिकास तालिमको तुलसीपुरमा उदघाटन गर्दै सांसद वलीले सरकारको फ्रेममा छिर्न सक्ने उद्योगले पैसाको लागि चिन्ता गर्नु नपर्ने बताए । संसारमा आर्थिक रुपले सफल भएका व्यक्तिहरु खाली बसेर नभई विभिन्न व्यापार व्यवसाय र उद्यम संचालन गरेर मात्रै सफल भएको बताउनु भयो ।

प्रकाशित मिति : २०७५ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया