पूर्व विद्यार्थीको भेला भोली

असोज २९, २०७५

तुलसीपुर २९

राप्ती बबई क्याम्पसका पूर्व विद्यार्थीको भेला भोली हुने भएको छ । पूर्व विद्यार्थी तदर्त समितिका अध्यक्ष भुपबहादुर बुढाथोकीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै क्याम्पसको प्राङ्गनमा विहान ११ बजे हुने भेलामा उपस्थित हुन पूर्व विद्यार्थीलाई गरेका छन् ।

प्रतिक्रिया दिनुहोस