फोन नलाग्ने पूर्व पश्चिम राजमार्ग फोटोफिचर

तुलसीपुर २० असोज

२४सै घन्टा सवारी साधन होहोर दोहोर गर्ने पूर्व पश्चिम राजमार्ग अन्र्गत शम्शेरजञ्ज देखि अमिलिया सम्मको अधिकांस सडकमा फोनले काम गर्दैन । यस क्षेत्रमा जतिबेला पनि ठूला र दर्दानाक घटनाहरु घट्न सक्छन तर यस्तो अवस्थामा आफन्तलाई, एम्बुलेन्स र प्रहरीलाई खबर गर्दा सम्पर्क हुन सक्दैन । यसस्तो अवस्थामा घाइते वा पिडितले झनै पिडा पाउनु पर्ने अवस्था हुन्छ । आज मात्रैै दुखद घटना घटेको छ ।

प्रकाशित मिति : २०७५ असोज २० गते शनिवार
प्रतिक्रिया